नागढुंगामा कार दुर्घटना, ३ जना घाइते | Khabarhub Khabarhub

नागढुंगामा कार दुर्घटना, ३ जना घाइते


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौंनागढुंगामा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको बा १५ च ९०६४ नम्बरको कार सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । 

घाइते हुनेहरूमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् ।

प्रहरीका अनुसार घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ४४ बजे

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीबाट सम्मान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट

अमेरिकाले हुती विद्रोहीको अखडामा गर्‍यो हवाई आक्रमण

साना- अमेरिकी सेनाले यमनको राजधानी सनास्थित हुती विद्रोहीको अखडामा हवाई

यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि

काठमाडौं- यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता भारतीय महिला टोलीले जितेको

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा १

पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

चितवन– प्रहरीले पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरेको छ