श्रीलङ्कामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीस घाइते | Khabarhub Khabarhub

श्रीलङ्कामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीस घाइते


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- मध्य श्रीलङ्काको बदुल्ला जिल्लामा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ । दुर्घटनामा अरु ३० जना घाइते भएका छन् ।

सरकारद्वारा सञ्चालित बस सडकबाट १०–१५ फिट तल खसेर दुर्घटना भएको र घाइतेहरूलाई नजिकैको स्थानीय अस्पतालमा लगिएको पनि प्रहरीले जनाएको छ ।

उत्तर पश्चिमी प्रान्तमा बिहीबार बस भिरबाट खस्दा दुर्घटना हुन गई एक जनाको मृत्यु तथा १८ जन घाइते भएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ५९ बजे

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार