इजिप्ट भर गाजाको समर्थनमा जुलुस | Khabarhub Khabarhub

इजिप्ट भर गाजाको समर्थनमा जुलुस


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युद्धग्रस्त गाजाको समर्थनमा शुक्रबार हजारौँ प्रदर्शनकारीले इजिप्टभर जुलुस निकालेका छन् । कायरोको प्रतिष्ठित तहरीर स्क्वायरमा बिशाल जुलिश देखिएको एएफपी सम्वाददाता र इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।

संवाददाताका अनुसार सन् २०११ को विद्रोहको केन्द्रबिन्दु तहरीर स्क्वायरमा हजारौँ मानिस जम्मा भएका थिए जसले लामो समयको निरङ्कुश शासक होस्नी मुबारकलाई पराजित गरेको थियो ।

इजिप्टका मुख्य शहरमा हमासको घातक हमालापछि यहाँको स्थिति बिग्रेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट