पानीका भाँडा किन खाली राख्नु हुँदैन ?  « Khabarhub

पानीका भाँडा किन खाली राख्नु हुँदैन ? 


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

पानीका भाँडा करुवा, गाग्री, कलश, बाल्टी, लगायत खाली राख्नु हुँदैन भन्ने मान्यता छ । बुढापाकाले पनि बेलुका पानीका भाडा भरेर मात्र सुत्नु पर्छ भन्ने गरेको सुन्दै आएका छौँ ।

बिहान उठ्ना साथ पानीका खाली भाँडा देख्दा धेरैले आजको दिन राम्रो नहुने भयो वा मेरो मुड खराब भयो भन्ने पनि गर्छन् ।

राति सुत्नु अघि घरमा नियमित रुपमा पानी राख्ने भाँडाहरू भरेर सुत्नु राम्रो हुने धार्मिक मान्यता रहेको छ । पानीका भाँडाहरू खाली राखेर सुत्दा घरमा धनकी देवी लक्ष्मीको बास हुँदैन भनिन्छ ।

भगवानको कृपा पाउनका लागि पानीको भाँडो सधैँ भरी राखी गंगाजल र तुलसीको पात सधैँ पूजाको पानीको भाँडामा राख्दा भगवानको कृपा सधैँ रहन्छ र घरमा सुख–समृद्धि आउने शास्त्रीय मान्यता रहेको छ ।

वास्तुशास्त्रअनुसार बाथरुममा पानीका भाडा वा खाली बाल्टी राख्दा घरमा नकारात्मक ऊर्जा प्रवेश गर्छ । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ६ : ५४ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ