सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि कानुन ल्याउँछौ -प्रधानमन्त्री « Khabarhub

सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि कानुन ल्याउँछौ -प्रधानमन्त्री


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले सडकमा आश्रित नागरिकको व्यवस्थापनका लागि सरकारले कानून बनाउने बताएका छन् ।

मानवसेवा आश्रमको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले बेवारिसे, असहाय, अनाथ, असक्त, जोखिममा परेका सडक आश्रित नागरिकको व्यवस्थापनका लागि सरकारले संसदमा विधेयक लैजाने बताए ।

संघ, प्रदेश र स्थानीय सरकारबाट पनि सहयोगापेक्षी मानव व्यवस्थापन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने उनको भनाई छ ।

सबै प्रदेशमा एक-एक वटा सडक आश्रित मानव उद्धारका सवारी साधन उपलब्ध गराउने प्रधानमन्त्री दाहालले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ६ : ०७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने