भारतको पञ्जाबमा फेला पर्‍यो पाकिस्तानी ड्रोन « Khabarhub

भारतको पञ्जाबमा फेला पर्‍यो पाकिस्तानी ड्रोन


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- पाकिस्तानबाट भारततर्फ ड्रोनको अतिक्रमण बढ्दै गएको पाइएको छ । हालै भारतको सीमा सुरक्षा बल (बीएसएफ) ले पञ्जाब राजयको फिरोजपुर जिल्लामा रहेको खेतमा पाकिस्तानी ड्रोन फेला पारेको हो ।

बीएसएफले फिरोजपुर जिल्लाको टिन्डी वाला जिल्लामा ड्रोनको गतिविधिबारे सूचना पाएको र उक्त ड्रोन खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पछि खोजी अभियान सञ्चालन गरी उक्त ड्रोन नजिकैको खेतमा फेला पारिएको थियो ।

उक्त ड्रोन बजारमा सहजै खरिद गर्न सकिने क्वाडकप्टर डीजेआई म्याभिक ३ क्लासिक रहेको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : ५९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।