फिफा क्लब विश्वकप : म्यानचेस्टर सिटी फाइनलमा | Khabarhub Khabarhub

फिफा क्लब विश्वकप : म्यानचेस्टर सिटी फाइनलमा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा क्लब विश्वकप फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ ।

गए राति साउदी अरबको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्टस सिटीमा भएको खेलमा जापानिज क्लब उरावा रड डाइमन्ड्सलाई ३–० गोलले हराउँदै सिटी फाइनलमा पुगेको हो ।

म्यानचेस्टरका लागि माटियो कोभासिसबर्नाडो सिल्भाले एक–एक गोल गरेका थिए । एक गोल भने आत्मघाती स्वरुप प्राप्त गरेको थियो । 

खेलमा सिटीले पहिलो गोल नै उरावाका मारुस क्रिष्टोफरको आत्मघाती उपहार पाएको थियो । त्यसपछि ५२औँ५९औँ मिनेटमा गोल थप्दै सिटीले ३–० को जित निकालेको थियो ।

अब, सिटीले उपाधिका लागि दक्षिण अमेरिकी ब्राजेलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ । फाइनल खेल शुक्रबार हुनेछ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ७ : ४३ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको