भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरकाे एकान्तकुना बस्ने ३६ वर्षीय राज कुमार घिसिङ रहेका छन् ।

घिसिङले नेपाल घुम्न आउने भारतीय नागरिकहरूलाई सस्तो होटल मिलाई दिन्छु भन्दै होटेलमा लगी कुटपिट गरी लुटपाट गर्ने कार्यमा संलग्न भएकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको  प्रहरीले जनाएको छ । ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : २३ बजे

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी