सुडान युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको आह्वान « Khabarhub

सुडान युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको आह्वान


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुडानमा जारी युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेको छ। इद पर्व नजिकिएसँगे सुडानमा जारी सैनिक र अर्धसैनिकबीचको युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका हुन्।

मुस्लिम समुदायको मुख्य पर्व इद उल फित्र शुक्रबारदेखि तीन दिनसम्म मनाइन्छ। सुडानको युद्ध रोक्न अमेरिका, दक्षिण सुडान, टर्की, साउदी अरब, कतालगायत देशका नेताले आह्वान गरेका हुन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेट्सलेसमेत यो पर्वमा नागरिकलाई सुरक्षित ढंगले विभिन्न ठाउँमा पुग्ने अवसर दिनुपर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। युद्धमा परेर त्यहाँ अहिलेसम्म तीन सय बढीको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : २७ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने