दाँतको पहेँलोपन हटाउने घरेलु उपाय « Khabarhub

दाँतको पहेँलोपन हटाउने घरेलु उपाय


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यदि तपाईँको दाँत सेतो र चम्किलो छैन भने तपाईँलाई खुलेर हाँस्न पनि मन नलाग्न सक्छ।

मुखको स्वास्थ्यसँग सम्बन्धित यो समस्याले तपाईँको आत्मविश्वासलाई पनि कम गर्छ । यस्तो अवस्थामा आज हामी केही घरेलु उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईँले दाँतको पहेँलो तहलाई धेरै हदसम्म कम गर्न सक्नुहुनेछ ।

यस्ता छन् घरेलु उपचार
–यदि तपाईँको दाँत पहेँलो भएको छ भने कागती र सुन्तलाको बोक्रा दाँतमा रगड्नुहोस्। यो उपाय हप्तामा दुई पटक गर्न सक्नुहुन्छ।

–नीमको पातले दाँतको पहेँलोपनलाई कम गर्न निकै सहयोग गर्छ। ब्रस गर्नुको सट्टा यसबाट दाँत माझ्न सुरु गर्नुहोस्।

–दाँतको पहेँलो हटाउनको लागि स्ट्रबेरी र नुनलाई एकसाथ राखेर ब्रसको मद्दतले सफा गर्दा दाँत सेतो र चम्किलो हुन्छ ।

–दाँतको पहेँलोपन कम गर्न मनतातो पानीमा अदुवा र नुन मिसाएर कुल्ला गर्नुहोस्, यसले मुखको गन्ध र पहेँलोपन कम हुन्छ।

–दाँत सफा गर्नका लागि भिनेगर पनि निकै प्रभावकारी हुन्छ । एक गिलास पानीमा सेतो भिनेगर मिलाएर कुल्ला गर्दा पनि दाँत मोती जस्तै चम्किलो हुनेछ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ३७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको