सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश « Khabarhub

सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान राउतको इजलासले काठमाडौं महानगरपालिकालाई सिंहदरबारको फोहोर उठाउन आदेश दिएको हो ।

सर्वोच्चले आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले अधिवक्ता पदम श्रेष्ठले केही दिनअघि दायर गरेको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया