प्रतिनिधिसभा बैठक : चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल « Khabarhub

प्रतिनिधिसभा बैठक : चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ ।

बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदले भाग लिएका थिए

बैठकमा जनार्दन शर्मा, विनिता कठायत ध्रुवबहादुर प्रधान, प्रकाश अधिकारी, शेरबहादुर कुँवर, अर्जुनरसिंह केसी, शङ्कर भण्डारी, रामनाथ अधिकारी, उर्मिला थेबे, नागिना यादव, मनबहादुर गुरुङ, पूर्णबहादुर तामाङ, सूर्यकुमारी श्रेष्ठ, रामकृष्ण यादव, प्रतीक्षा तिवारी, रामहरि खतिवडा, ईश्वरी घर्ती, मैना कार्की, अमृतलाल राजवंशी, जावेदा खातुन, सरिता भुसाल, दीपा शर्मा, प्रभु हजारा दुसाधलगायतले मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा आफ्ना धारणा व्यक्त गरेका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक यही असार ८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ५६ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई