बैतडीमा जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी  « Khabarhub

बैतडीमा जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी 


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा जंगली च्याउँ खाँदा पाँच जना बिरामी परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका ३ तडीगाउँमा एकै घरका पाँच जना बिरामी परेका हुन् ।

बिरामी हुनेमा १२ वर्षीय भुवन, १० वर्षीया शारदा, ३८ वर्षिय टेकराज भट्ट, ३० वर्षिया धैली भट्ट र ८ वर्षीय डब्लु रहेका छन्। उनीहरूले  बिहीबार  दिउँसो जङ्गलबाट ल्याएको च्याउँ खाएका स्रोतले जनाएको छ । 

अहिले उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । अवस्था सामान्य रहेको छ । 

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ८ : ०४ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर