सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेलगत्तै देउजा पक्राउ « Khabarhub

सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेलगत्तै देउजा पक्राउ


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेलगत्तै ललिता निवास प्रकरणमा मुछिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन मालपोत अधिकृत कलाधर देउजा पक्राउ परेका छन् ।

यसअघि पक्राउ परेपनि सर्वोच्चको अन्तरिम आदेशका कारण छुटेका देउजालाई प्रहरीले पक्राउ गरेको हो ।

आज उनलाई उनकै निवास कामठाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जनाएको छ । यसै प्रकरणमा संलग्न अन्यको खोजी जारी रहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ३७ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर