सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेलगत्तै देउजा पक्राउ « Khabarhub

सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेलगत्तै देउजा पक्राउ


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेलगत्तै ललिता निवास प्रकरणमा मुछिएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन मालपोत अधिकृत कलाधर देउजा पक्राउ परेका छन् ।

यसअघि पक्राउ परेपनि सर्वोच्चको अन्तरिम आदेशका कारण छुटेका देउजालाई प्रहरीले पक्राउ गरेको हो ।

आज उनलाई उनकै निवास कामठाडौँबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले जनाएको छ । यसै प्रकरणमा संलग्न अन्यको खोजी जारी रहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ७ : ३७ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले