‘एसियाली सहकार्य संवाद’ नेपालको उच्च प्राथमिकतामा : मन्त्री साउद « Khabarhub

‘एसियाली सहकार्य संवाद’ नेपालको उच्च प्राथमिकतामा : मन्त्री साउद


४ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका छन् । 

राष्ट्रसङ्घको मुख्यालयमा हिजो आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको र यसभित्र एसियाली सहकार्य संवादसमेत पर्ने बताउनु भयो । 

उनले भने, ‘हामीहरू सबै एसियाली क्षेत्रका सदस्यसँग यसको उद्देश्यअनुसार काम गर्न तयार छौँ, साथै यसले आत्मसात् गरेका मुख्य विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहमत छौँ ।’

१८ देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : ५५ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई