एसीसी यू–१९ प्रिमियर कप : जापानविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

एसीसी यू–१९ प्रिमियर कप : जापानविरुद्ध नेपाल ब्याटिङमा


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपाल र जापानबीच प्रतिस्पर्धा भइरहेको छ । 

मलेसियाको बायोमास ओभलमा जारी खेलमा जापानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने जापान समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

नेपाल सेमिफाइनलमा जित निकाल्दै यू–१९ एसिया कपमा छनोट हुने लक्ष्यमा रहेको छ । जापान पनि नेपाललाई स्तब्ध बनाएर उपाधि नजिक पुग्न चाहन्छ ।अर्को सेमिफाइनलमा आजै यूएई र सिंगापुर भिड्नेछन् ।  

फाइनल खेल मंगलबार हुनेछ । फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोलीले आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ८ : २१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।