विश्वकप छनोट : नेपालविरुद्ध यमनको अग्रता « Khabarhub

विश्वकप छनोट : नेपालविरुद्ध यमनको अग्रता


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप फुटबलको एसियन छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा भैरहेको छ । दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा यमनले अग्रता लिएको हो । यमनका लागि खेलको ७२ औँ मिनेटमा ओमर अलदहीले गोल गरेका हुन् ।

नेपाल र यमन विश्वकप छनोटअन्तर्गत समूह ‘एच’ मा रहेका छन् । यस समूहमा नेपाल र यमनसँगै यूएई र बहराइन पनि रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ८ : ४१ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको