कांग्रेस मधेस प्रदेश सम्मेलनमा निधिले किन गरे मञ्च बहिष्कार ? « Khabarhub

कांग्रेस मधेस प्रदेश सम्मेलनमा निधिले किन गरे मञ्च बहिष्कार ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनमा विमलेन्द्र निधिले मञ्च बहिष्कार गरेका छन् । कांग्रेसमा वरीयता विवाद भएपनि निधिले मञ्च बहिष्कार गरेका हुन् ।

कांग्रेस नेताहरूका अनुसार मधेस प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयता नपाउने भएपछि उनी दर्शकदीर्घामा बसेका हुन् । काग्रेस मधेस प्रदेशका अनुसार नेता डा. शेखर कोइराला भने दोस्रो वरीयता नपाउने भएपछि सम्मेलनमै गएका छैनन् ।

कांग्रेसमा १४ औँ महाधिवेशनपछि नेताहरूबीच वरीयताको विवाद छ । उनलाई आसन ग्रहणका लागि बोलाएपनि उनी मञ्चमा नबसिकन दर्शकदीर्घामै बसेर सम्मेलनमा सहभागी भए ।

कार्यक्रममा दोस्रो वरीयतामा पार्टीका उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई आसन गराइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : ३६ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६