एकीकृत समाजवादीको ‘विवादित’ अपानि तीन महिनापछि सच्चियो (पूर्णपाठसहित) « Khabarhub

एकीकृत समाजवादीको ‘विवादित’ अपानि तीन महिनापछि सच्चियो (पूर्णपाठसहित)


५ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) सच्याएको छ । गत असोजमा अध्यक्ष माधव नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू असन्तुष्टि बनेका थिए ।

नेताहरूको चर्को असन्तुष्टि पछि अध्यक्ष नेपालले अपानि सच्याएर पठाउने बताएका थिए । यही पुस २ र ३ गते बसेको सचिवालय बैठकपछि समाजवादीले अपानि सच्याएको हो ।

जारी भएको अपानीमा साबिकको कार्यविभाजनलाई सामान्यतया यथावत राखेर नयाँ तरिकाले जिम्मेवारी तोकिएको छ । अपानिमा भनिएको छ, जिम्मेवारी हेरफेर पार्टी जीवनमा नियमित विषय हो ।

त्यसमा चित्त नबुझे आफ्नो मत राख्न सकिन्छ तर त्यस्ता विषयलाई लिएर सार्वजनिक आरोप-प्रत्यारोपमा नउत्रिन पार्टी पत्तिलाई निर्देशित गर्छ ।

यस्तो छ एकीकृत समाजवादीको अपानिको पूर्णपाठ

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : २५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने