भारतले दियो साउथ अफ्रिकालाई २ सय ९७ रनको लक्ष्य « Khabarhub

भारतले दियो साउथ अफ्रिकालाई २ सय ९७ रनको लक्ष्य


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेस्रो एकदिवसीय क्रिकेटमा भारतले साउथ अफ्रिकालाई २ सय ९७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९६ रन बनायो ।

भारतका लागि सन्जु सामसोनले शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १ सय ८ रन बनाए । तिलक बर्माले ५२ रन बनाउँदा रिन्कु सिंह ३८ रनमा आउट भए ।

साउथ अफ्रिकाका बिउरन हेन्ड्रिक्सले ३ विकेट लिए । भारत र साउथ अप्रिलकाबीच तीन एकदिवसीय सिरिज अन्तर्गत यो अन्तिम खेल हो ।

यसअघि दुबै टिमले एक–एक खेल जितेका छन् । आजको खेल जित्ने टिमले सिरिज कब्जा गर्नेछ ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ९ : ०६ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा