देशको विकास गर्न राजनीतिमा आएका हौँ : सभापति लामिछाने | Khabarhub Khabarhub

देशको विकास गर्न राजनीतिमा आएका हौँ : सभापति लामिछाने


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशको विकास गर्न रास्वपा राजनीतिमा आएको बताएका छन् ।

रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद–६ मा आज आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछाने भ्रष्टाचार र गल्ती आफू पनि नगर्ने र आफ्ना पार्टीका नेतालाई पनि गर्न नदिने बताए ।

नेतृत्व इमान्दार भए अरुलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर गर्दै उनले भने, “देशका ठूलाठूला व्यक्तिले भ्रष्टाचार गर्दिन भनेर लाग्ने हो भने भ्रष्टाचार अन्त्य हुन सक्छ ।”

भ्रष्टाचारको स्वीच कहाँ छ भन्ने कुरा सरकारले खोलेका फाइल हेरे थाहा हुने उनले उल्लेख गरे ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ९ : ४७ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक