मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश « Khabarhub

मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जसपामा प्रवेश


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टीले मधेस प्रदेशका दुई स्वतन्त्र सांसदलाई आफ्नो पार्टीमा भित्राएको छ ।

महोत्तरी २ ‘ख’बाट निर्वाचित सांसद सुरिता साह र पर्सा ३ ‘क’बाट निर्वाचित सांसद प्रमोद कुमार जैसवाललाई जसपाले स्वागत गरेको हो ।

सांसद प्रदीप यादवका अनुसार नव प्रवेशीहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १ : १३ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।