कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीमा कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय श्याम शर्मालाई पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट २०७१ बैशाखमा २ वर्ष कैद र ५ सय जरिवाना सजाय पाएका शर्मा फरार रहेका थिए ।

शर्मालाई घरबाटै पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ०५ बजे

च्यासलमा खोलाको बहाव बढेपछि आवतजावतमा रोक (तस्बिरहरू)

काठमाडौं– ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालय आसपासको क्षेत्रमा खोलाको

नुवाकोटको धुन्चेमा त्रिशूली नदीले सतर्कता तह पार गर्यो, खतराको जोखिम

काठमाडौं– त्रिशूली नदीले नुवाकोट क्षेत्रमा सतर्कता तह पार गरेको छ

हर्मुज पूर्ण रूपमा खोल्न ८० राष्ट्रको आह्वान

न्युयोर्क– बहराइनको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घका ८० सदस्य राष्ट्रले पश्चिम एसियामा

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको