राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रद्वारा पूर्वराजा शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव « Khabarhub

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रद्वारा पूर्वराजा शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति निर्वाचनका विषयमा दलहरुबीच खिचातानी चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले राष्ट्रप्रमुखमा पूर्वराजा शाहको नाम प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिमा दलीय सहमति नजुटिरहेका बेला मिश्रले राष्ट्रपतिको भूमिका पार्टीगत रहेको भन्दै राष्ट्रप्रमुखमा ज्ञानेन्द्र शाहको नाम प्रस्ताव गरेका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ०८ बजे

अविरल वर्षाले काठमाडौँ उपत्यकासहितको जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास