स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश « Khabarhub

स्पट फिक्सिङका आरोपी दुई खेलाडीलाई धरौटीमा रिहा गर्न आदेश


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- काठमाडौं जिल्ला अदालतले नेपाली क्रिकेटमा स्पट फिक्सिङ आरोपमा पक्राउ परेका दुई जना पुर्व क्रिकेटरलाई धरौटीमा छाडन आदेश दिएको छ ।

पूर्वक्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीसहित तीनै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भए पछि दुबै जनाले पुर्पक्षमा नबसी मुद्ध लडन पाउने भएका छन ।

काठमाडौं जिल्ला अदालतले बुधबार थुनछेक बहस गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । उक्त मुद्धामा ५ जनालाई प्रतिवादी बनाइए पनि २ जना अझै फरार छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १० : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको