देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरी संसदलाई जानकारी गराउन माग | Khabarhub Khabarhub

देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरी संसदलाई जानकारी गराउन माग


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर संसदलाई जानकारी गराउन माग गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रकाश पन्थले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र खराब अवस्था नरहेको र निवर्तमान अर्थमन्त्रीले आर्थिक अवस्था खराब रहेको बताएकाले श्वेतपत्र नै जारी गरेर देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  २ : ०५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको