गौतम बुद्धका विचार आज पनि सान्दर्भिक छन् : भारतीय संस्कृति राज्यमन्त्री मेघवाल | Khabarhub Khabarhub

गौतम बुद्धका विचार आज पनि सान्दर्भिक छन् : भारतीय संस्कृति राज्यमन्त्री मेघवाल


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका केन्द्रीय संस्कृति राज्यमन्त्री अर्जुनराम मेघवालले गौतम बुद्धका विचार आज पनि सान्दर्भिक रहेको टिप्पणी गरेका छन् । विश्व बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै राज्यमन्त्री मेघवालले बुद्धका विचार शिक्षा शान्ति र अहिंसामा आधारित रहेको बताए ।

राज्यमन्त्री मेघवालले अहिंसा र शान्तिमा आधारित बौद्ध दर्शन भारतीय दर्शनसँग मेल खाने पनि उल्लेख गरे ।

उनले गौतम बुद्धका विचार आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै उनले बौद्ध दर्शनका माध्यमबाट विश्वमा व्याप्त अशान्ति पनि मेटाउन सकिने धारणा राखे ।

उनले केही मुलुकहरु कट्टरतामा विश्वास राख्ने गरेको बताउँदै त्यो सही नभएको उल्लेख गरे ।

भारतमा आोजित उक्त सम्मेलनमा बौद्ध धर्म मान्ने करिब ३० देशका १ सय ७० प्रतिनिधिको उपस्थिती थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ११ : ०३ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार