प्रतिनिधिसभामा छलफल बिहान ११ बजे सुरु हुने | Khabarhub Khabarhub

प्रतिनिधिसभामा छलफल बिहान ११ बजे सुरु हुने


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ।

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो।

हिजो सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए।

आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ। बैठक बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ०७ बजे

‘कबड्डी ४’ को रेकर्ड तोड्दै ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने फिल्म

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ

नौ घण्टा लामो बयानपछि प्रहरीको घेराबाट हात हल्लाउँदै हिरासततिर रवि

भैरहवा– सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी

लुम्बिनी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार समाजका

‘जनताले कांग्रेस सरकारमा रहेको अनुभूति गर्ने गरि काम गर्छौं’

जनकपुरधाम– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकले नेपाली

‘माओवादीहरू सिंहजस्तै थियौँ, भेडाको भिडमा पसेर भ्या-भ्या गर्ने भयौँ, अब सुध्रिन्छौँ’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल