विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा « Khabarhub

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिमको घोषणा


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो । टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।

नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।  जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ । 

May be an image of text that says 'CAN ICC CRICKET WORLD CUP QUALIFIER ZIMBABWE 2023 NEPAL PRELIMINARY SQUAD KUSHAL BHURTEL AASIF SHEIKH GYANENDRA MALLA ROHIT PAUDEL KUSHAL MALLA AARIF SHEIKH DIPENDRA SINGH AIREE GULSHAN JHA SOMPAL KAMI KARAN KC SANDEEP LAMICHHANE BHIM SHARKI PRATIS GC LALIT RAJBANSHI ARJUN SAUD SUNDEEP JORA DEV KHANAL KISHOR MAHATO SURYA TAMANG KAMAL SINGH AIREE SHYAM (MAUSAM) DHAKAL ABINASH BOHARA @CricketAssociationofNepal #CWCQ #RoADToINDIA2023 #WECAN @CricketNep @CANOfficialNepal /cricketAsoiatiofNeaOficialCAN'

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ५ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब