सन्दीप लामिछाने एसिया कप खेल्न नजाने « Khabarhub

सन्दीप लामिछाने एसिया कप खेल्न नजाने


५ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप खेल्न नजाने भएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले सन्दीप एसिया कप खेल्न नजाने जानकारी दिएको हो ।

एसिया कप खेल्न नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । एसिया कप आगामी भदौ १३ गतेबाट सुरु हुँदैछ ।

एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ । नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्नेछ ।

नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्तानमा भदौ १३ मा हुनेछ भने भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुने तय भएको छ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ६ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको