ग्रीष्मा श्रेष्ठद्वारा लिखित ‘अ पर्टिकुलर मार्श’ विमोचन « Khabarhub

ग्रीष्मा श्रेष्ठद्वारा लिखित ‘अ पर्टिकुलर मार्श’ विमोचन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ग्रीष्मा श्रेष्ठद्वारा लिखित ‘अ पर्टिकुलर मार्श’ पुस्तक विमोचन भएको छ । काठमाडौँको बानेश्वरस्थित पाठशालामा आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पुस्तककी लेखिका ग्रीष्मा श्रेष्ठ, कार्यक्रम प्रस्तोता एवम् कलाकार यमन श्रेष्ठलगायतले पुस्तकको विमोचन गरेका हुन् । यस पुस्तकमा अङ्ग्रेजी कविता, गीत र साहित्य समावेश गरिएको छ ।

लेखिका ग्रीष्मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी नातिनी पनि हुन् ।

विमोचन कार्यक्रममा लेखक, कलाकार, समालोचक, पत्रकारलगायतको उपस्थिती थियो ।

 

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ४९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र