घरमा चमेराले गुँड लगाउनु कस्तो संकेत हो ?  | Khabarhub Khabarhub

घरमा चमेराले गुँड लगाउनु कस्तो संकेत हो ? 


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

कतिपय घरमा चराचुरुङ्गीले गुँड लगाएको पाइन्छ । धेरैको घरमा मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भँगेरा लगायतले पनि गुँड बनाउँछन् ।

वास्तुशास्त्रमा पशु-पक्षी, कीरा घरमा प्रवेश गर्दा व अनौठो व्यवहार गर्दा हुने शुभ-अशुभ दुवै फल बताइएको छ। जीव-जन्तुका घटना र व्यवहारलाई वास्तुमा संकेतका रूपमा समेत बुझिन्छ । धेरै चरा मध्यमा चमेरो पनि एक हो । कतिपयको घरमा चमेरोले गुँड लगाएको पाइन्छ । 

वास्तुशास्त्र अनुसार घरमा चमेरा बास बसेको छ भने यसलाई खतराको संकेत मानिन्छ । वास्तुमा चमेराको वास अशुभ घटनाको संकेत मानिन्छ । कुनै रोग बिमारबाट पीडित हुन सक्छ । 

घरमा चमेरो आएको पनि राम्रो हैन र गुड लगाएको पनि र घर बाहिर आएर कराएको पनि राम्रो हैन भविष्यमा हुन सक्ने ठुलो घटनाको संकेत हो । 

त्यस कारण कसैको घरमा चमेरोले गुँड लगाएमा उक्त चमेरालाई कुनै क्षति नपुर्‍याई घरबाट भगाउनु नै उपयुक्त मानिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ३५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता