दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने « Khabarhub

दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी– दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने भएको छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम दशैँपछि मात्र हुने भएको हो। 

डोटीमा ६ किलोमिटर कालोपत्र गरिएको छ। डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा दशैँपछि मात्र कालोपत्रको काम सुरु हुने योजना कार्यालयले जनाएको हाे ।

 धनगढी–खुटिया–विपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ द्रुतमार्ग कालोपत्रका लागि ४३ दशमलव ८ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएकोमा ६५ प्रतिशत मात्र काम पूरा भएको छ। 

धनगढी–दीपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ को बैशाखमा ठेक्का सम्झौता भएको थियो।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : १८ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट