दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने | Khabarhub Khabarhub

दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी– दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने भएको छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम दशैँपछि मात्र हुने भएको हो। 

डोटीमा ६ किलोमिटर कालोपत्र गरिएको छ। डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा दशैँपछि मात्र कालोपत्रको काम सुरु हुने योजना कार्यालयले जनाएको हाे

 धनगढी–खुटिया–विपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ द्रुतमार्ग कालोपत्रका लागि ४३ दशमलव ८ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएकोमा ६५ प्रतिशत मात्र काम पूरा भएको छ। 

धनगढी–दीपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ को बैशाखमा ठेक्का सम्झौता भएको थियो।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : १८ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो