सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएपछि सर्वदलीय बैठक डाकियो | Khabarhub Khabarhub

सर्लाहीमा दुई समुदायबीचको विवाद चर्किएपछि सर्वदलीय बैठक डाकियो


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा- सर्लाहीको मलङ्गवामा दुई समुदायबीच विवाद चर्किएपछि सर्वदलीय बैठक डाकिएको छ ।

विवादले उग्र रुप लिएर अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सर्वदलीय बैठक डाकिएको हो ।

विवाद बढ्दै गएपछि मलङ्गवा क्षेत्रमा गएरातिदेखि कर्फ्यू आदेश जारी गरिएको छ । विवाद समाधान गरी सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले सर्वदलीय बैठक डाकिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : १४ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु