विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गर्ने विद्यार्थी सिंहदरबारबाट पक्राउ | Khabarhub Khabarhub

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गर्ने विद्यार्थी सिंहदरबारबाट पक्राउ


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा शिक्षकहरुले गरेको आन्दोलनप्रति समर्थन जनाउदै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न खोज्दा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै उनीहरुले शिक्षामन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : २८ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा