प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन् सपथ « Khabarhub

प्रदेश सांसद सञ्जिलाकुमारी यादवले लिइन् सपथ


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशसभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिएकी छन् । आज मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानमा सिरहा निवासी यादव निर्वाचित भएकी हुन् ।

यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवम् समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : ५३ बजे

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

आज २०८२ साल चैत २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो