स्पेनिस ला लिगा : डिपोर्टिभो अलाभेसमाथि रियल मड्रिडको जित  « Khabarhub

स्पेनिस ला लिगा : डिपोर्टिभो अलाभेसमाथि रियल मड्रिडको जित 


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई १–० गोलले हराउँदै रियलले जित निकालेको हो ।

रियलका लागि लुकास भाजक्वेजले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ । जारी लिगमा १८ खेलबाट ४५ अंक बनाएको रियल शीर्षस्थानमा उक्लिएको हो ।

गएरातिकै अर्को खेलमा शीर्ष स्थानको जिरोना रियाल बेटिससँग १–१ को बराबरीमा रोकिएपछि रियाल मड्रिड गोलअन्तरको आधारमा शीर्षस्थानमा फर्किएको हो ।

पराजित भएको अलाभेस १६ अंकका साथ १६औँ स्थानमा छ । 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ८ : १३ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको