पुस १० पछि काम नगर्ने मन्त्री फेर्छु : प्रधानमन्त्री दाहाल « Khabarhub

पुस १० पछि काम नगर्ने मन्त्री फेर्छु : प्रधानमन्त्री दाहाल


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रधानमन्त्री पुष्पकमल दाहालले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका छन ।

आज मोरङको मिक्लाजुङमा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीलाई फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका हुन् ।

आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री दाहालले पुस ११ गतेबाट नयाँ ढंगले जनताका काम गर्ने जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता समेत व्यक्त गरे । उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने उनको प्रतिबद्धता छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको