प्रदेशलाई अधिकार नदिए आन्दोलन गर्ने मुख्यमन्त्री कार्कीको चेतावनी « Khabarhub

प्रदेशलाई अधिकार नदिए आन्दोलन गर्ने मुख्यमन्त्री कार्कीको चेतावनी


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान अनुसार अधिकार दिएर तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

सुनसरीको भोक्राहामा निर्माण भएको ४०० केभीए सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे प्रदेश सरकार सङ्घर्षमा उत्रिने उनको चेतावनी छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ५० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५