प्रदेशलाई अधिकार नदिए आन्दोलन गर्ने मुख्यमन्त्री कार्कीको चेतावनी | Khabarhub Khabarhub

प्रदेशलाई अधिकार नदिए आन्दोलन गर्ने मुख्यमन्त्री कार्कीको चेतावनी


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान अनुसार अधिकार दिएर तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

सुनसरीको भोक्राहामा निर्माण भएको ४०० केभीए सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे प्रदेश सरकार सङ्घर्षमा उत्रिने उनको चेतावनी छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ५ : ५० बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका