नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा र ५१३ असई सईमा बढुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ६६२ बरिष्ठ हवल्दार असईमा र ५१३ असई सईमा बढुवा (सूचीसहित)


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले ६६२ जना प्रहरी बरिष्ठ हवल्दारलाई असईमा बढुवा गरेको छ । त्यस्तै, ५१३ प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा तथा पदस्थापनको जानकारी गराएको हो ।

बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवायलले जनाएको छ ।

हेर्नुहोस ५१३ असई सईमा बढुवा भएको सूची

हेर्नुहोस ६६२ बरिष्ठ हवल्दार असईमा बढुवा भएको सूची

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ९ : १६ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर