रोनाल्डोको पहिलो खेलमा अल नसर विजयी « Khabarhub

रोनाल्डोको पहिलो खेलमा अल नसर विजयी


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलका स्टार पोर्चुगिच फुटबलर क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर विजयी भएको हो । साउदी प्रो लिग फुटबल अन्तर्गतको यो खेलमा रोनाल्डो पहिलो पटक मैदान उत्रिएका हुन् ।

आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औं मिनेटमा टालिस्काले निर्णयक गोल गरे ।

पहिलो खेलमा रोनाल्डोले भने गोल गर्न सकेनन् । जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ । नसर शीर्ष स्थानमा छ ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ३४ बजे

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

खोटाङको धन्नेश्वरी गुफा सरसफाइ

खोटाङ– खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।