स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोना विजयी « Khabarhub

स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोना विजयी


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३५ औं मिनेटमा बार्सिलोनाका लागि पेड्रीले निर्णायक गोल गरे । उनलाई राफिन्हाले पास दिएका थिए । यो सिजनका लागि पेड्रीको पाँचौं गोल हो ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १७ खेलमा ४४ अंक बनाएको छ । समान खेल खेलेको गेटाफे १६ औं स्थानमा छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ५८ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक