त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल अख्तियारको नियन्त्रणमा « Khabarhub

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका प्रबन्धक चुँडाल अख्तियारको नियन्त्रणमा


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई नियन्त्रणमा लिएको छ । घुस रकम लिएको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका एक अधिकृतका अनुसार विज्ञप्ति जारी गरेर चुँडाललाई सार्वजनिक गर्ने तयारी थालिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ४२ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण