आजको मौसम : बाग्मती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : बाग्मती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना


११ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। 

 प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार  ६ : १६ बजे

राष्ट्रपतिमा पुनः प्रतिस्पर्धा गर्दै पेरूका पूर्वराष्ट्रपति फुजिमोरी

एजेन्सी– पेरूका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी सन् २०२६ मा हुने दक्षिण

ओली क्याबिनेटमा जसले पाए पहिलो पटक मौका

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारमा नौ जनाले पहिलो पटक

नवनियुक्त श्रममन्त्री भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार

१०२ किलो गाँजासहित तीन जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध गाँजा १ सय २

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण

काठमाडौं– उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण