नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु « Khabarhub

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीबारबाट काठमाडौंमा सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गरेको मेलाको शहरी विकासमन्त्री विक्रम पाण्डेले उद्घाटन गरे ।

नेपाल बिल्डकनका साथै नेपाल हाउजिङ्ग एण्ड इनभेस्टमेन्ट एक्स्पो, नेपाल हेभी इक्युपमेन्ट एन्ड कन्सट्रक्सन एक्स्पो फाल्गुन १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्यातीप्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहेका छन् । अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल लगाएतका सामाग्रीहरु राखिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : ४७ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर