तीन दलको बैठकपछि प्रचण्डले भने- ‘छलफल चलिरहेको छ, भोलि ओलीसँग भेट्छु’ « Khabarhub

तीन दलको बैठकपछि प्रचण्डले भने- ‘छलफल चलिरहेको छ, भोलि ओलीसँग भेट्छु’


११ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

आज नेकपा एस र जसपासँगको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिको विषयमा कुनै निष्कर्षमा नपुगेको र भोलि ओलीसँग छलफल गर्ने बताएका हुन् ।

प्रचण्डले भने, ‘छलफल चलिराखेको छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु ।’

बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ८ : ४८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति