झापामा लागूऔषधसहित भारतीय नागरिक पक्राउ « Khabarhub

झापामा लागूऔषधसहित भारतीय नागरिक पक्राउ


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झापामा लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट ४ ग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  १ : ४५ बजे

चार निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१

रुपन्देहीबाट विष्णु पौडेल ४३ हजार मतान्तरले पराजित : रास्वपाका सुलभ खरेल विजयी

काठमाडौँ – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी

भक्तपुर-२ मा पराजित भएपछि महेश बस्नेतले भने- राजनीतिमा हार-जित स्वभाविक हुन्

काठमाडौँ- भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित

काठमाडौँमा रास्वपाको क्लिनस्वीप : कसले कति मत पाए ?

काठमाडौँ – देशको राजधानी काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र